\
कोरोनाहेडलाइन

काठमाडौँमा ११३६ सहित उपत्यकामा आज १४२८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २४ कात्तिक । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १४२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ६३० महिला र ७९८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा १ हजार १ सय ३६, भक्तपुरमा ९१ र ललितपुरमा २ सय १ जना नयाँ संक्रमित थपिएका हुन् ।

Leave a Reply