नेपालमा कोरोना जित्नेको संख्या १ लाख ५९ हजार नाघ्यो, थप १७९८ जना संक्रमणमुक्त
काठमाडौं, २४ कात्तिक । पछिल्लो २४ घन्टामा नेपालमा कोरोनामुक्त भएर १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ जना पुगेको छ ।