नेपालमा संक्रमितको संख्या १ लाख ९७ हजार नाघ्यो, आज थपिए नयाँ २५७१ संक्रमित
काठमाडौं, २४ कात्तिक । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।