\
कोरोनाहेडलाइन

नेपालमा कोरोना जित्नेको संख्या संख्या १ लाख ५७ हजार नाघ्यो, थप २८१२ जना संक्रमणमुक्त

कार्तिक २३, काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा कोरोनामुक्त भएर २ हजार ८ सय १२ जना डिस्चार्ज भएका छन् ।

यस्तै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ जना पुगेको छ । याेसँगै देशभर सक्रिय काेराेना संक्रमितकाे संख्या ३५ हजार ४ सय १९ रहेकाे छ ।

Leave a Reply