\
फोटो फिचरहेडलाइन

मौसम खुलेमा काठमाडौँ उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खला

काठमाडौँ, १४ कात्तिक । मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको दुश्य । मौसम खुलेमा उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खलाहरु सगरमाथा, मनास्लु, गौरीशङकर, ल्होत्से, मकालु हिमालहरु तथा स्वयम्भूनाथ देख्न सकिन्छ ।

काठमाडौँ कीर्तिपुरबाट देखिएको दुश्य काठमाडौँ कीर्तिपुरबाट देखिएको दुश्यकाठमाडौँ उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खलामौसम खुलेमा काठमाडौँको ग्वार्कोवाट देखिएको उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खलाकाठमाडौँ उपत्यकाकाठमाडौँ कीर्तिपुरबाट देखिएको दुश्य काठमाडौँ कीर्तिपुरबाट देखिएको दुश्य

तस्वीर : रोशन सापकोटा, रासस

Leave a Reply