\
कोरोनाहेडलाइन

मुख्यसचिव शंकरदास बैरागीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक १२। नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उनले बुधबार साँझ सामाजिक संजाल ट्वीटरमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् ।

साथै उनले पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।

Leave a Reply