\
कोरोनाहेडलाइन

कोरोना संक्रमित सांसद शान्ता चौधरी आईसीयुमा

२४ असोज, काठमाडौं । सांसद शान्ता चौधरीलाई बीर अस्पतालको आईसीयुमा सारिएको छ । स्तन क्यान्सरबाट समेत पीडित भएकी चौधरी चौथो दिनमा पनि केही सुधार नआएपछि गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ ।

चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्
सांसद चौधरीलाई कोराना सङ्क्रमण

Leave a Reply