\
फोटो फिचरहेडलाइन

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर गजुर प्रतिस्थापनपछि यस्तो देखियो

काठमाडौँ, असोज १५ । काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर प्रतिस्थापनपछि आकर्षक देखिएको छ । वि.संं. २०७२ सालको भूकम्पले क्षति पुर्याएको मन्दिर पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

Rani Pokhari Balgopaleshwor

Rani Pokhari Balgopaleshwor

Rani Pokhari Balgopaleshwor

Rani Pokhari Balgopaleshwor

तस्बिर : रोशन सापकोटा (रासस)

Leave a Reply