प्रहरी प्रधान कार्यालयले गर्यो ४८८ इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)
काठमाडौं, असोज ६ । नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले असोज महिनाको तलबभत्ता सरुवा भएकै ठाउँबाट पाउने गरी उनीहरुको सरुवा गरेको हो ।
सरुवा सूची अनुसार अच्युतराज आर्चायको संघीय प्रहरी एकाई कार्यालय, रुपन्देही प्रशासन शाखा, अन्जन कोइरालाको जिल्ला प्रहरी कार्यालय दोलखा अपराध अनुसन्धान समूह, अनीलकुमार उप्रेतीको संघीय इकाई प्रहरी कार्यालय धनगढी, कैलाली लागुऔषध नियन्त्रण सेलमा सरुवा भएको छ ।
यस्तो छ सरूवा हुनेहरुको सूची