\
फोटो फिचरहेडलाइन

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा सवारी साधनको भीड (तस्वीर सहित)

काठमाडौँ, २५ भदौ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै बिहीबारदेखि सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिएको छ । उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिएको छ तर मालवाहक सवारीमा सो नियम लागू गरिएको छैन ।

Leave a Reply