\
कोरोनाहेडलाइन

नेपालमा अहिलेसम्म १४६०३ जनाले जिते कोरोना, थप १११ जना घर फर्किए

साउन १८, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १११ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४६०३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म १४४९२ जनाले जिते कोरोना, थप ९३ जना घर फर्किए

Leave a Reply