\
अपराधघटनाहेडलाइन

काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद

१३ साउन, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद भएको छ । टोलीले अवैध रुपमा भित्र्याइएको सुन बरामद गरेको हो ।

Leave a Reply