\
कोरोनाहेडलाइन

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ४२ जना नयाँ संक्रमित

धनगढी, साउन १३ । सुदूरपश्चिम प्रदेशमा आज थप ४२ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह २:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४२ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ४२ जना नयाँ संक्रमित

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका १७ जना नयाँ संक्रमित

Leave a Reply