\
कोरोनाहेडलाइन

नेपालमा संक्रमितको संख्या १६५३१पुग्यो, आज थपिए कोरोनाका नयाँ १०८ संक्रमित

काठमाडौँ, असार २५ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १०८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६५३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १६४२३ पुग्यो, आज थपिए कोरोनाका नयाँ २५५ संक्रमित

Leave a Reply