\
कोरोनाहेडलाइन

कोरोना संक्रमितको शव व्यवस्थापनमा झडप, प्रहरीले गर्यो हवाइ फायर

पोखरा, ११ असार । उपचारका क्रममा मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापनमा अवरोध भएपछि झडप भएको छ ।

उनको शवलाई पोखरा महानगरपालिको मजुवा घाटमा व्यवस्थापनका लागि लैजाँदा अवरोध भएको हो । त्यस क्रममा प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको छन् ।

Leave a Reply