\
कोरोनागण्डकी प्रदेशहेडलाइन

गण्डकीमा बिहीबार बिहान ११ नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ७५३ पुग्यो !

असार ११, पोखरा । गण्डकी प्रदेशमा बिहीबार बिहान ११ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार ४ जिल्लामा ११ नयाँ संक्रमित थपिएका हुन् ।

जसमध्ये म्याग्दीमा ६, स्याङ्जामा १, बागलुङमा २ र नवलपुरमा थप २ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ ।

Leave a Reply