\
ज्योतिषशास्त्रशास्त्र

मंगलवारमा कुन देवी-देवताको पूजा गर्ने ?

मंगलवारमा कुन देवी-देवताको पूजा गर्ने ? हिन्दुधर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ, मंगलवारमा कुन देवी-देवताको पूजा गरिन्छ ।

मंगलवार

नेपाली पात्रो अनुसार यो दिन हप्ताको तेश्रो दिन हो। हिन्दू धर्मावलम्बीहरू मंगलवारमा गणेश भगवानको पूजा गर्दछन् । ज्योतिषशास्त्र अनुसार मंगलवारलाई भगवान गणेशको वार मानिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ। यस दिन व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन।

यो पनि पढ्नुहोस्

जन्मेको बार अनुसार मानिसको स्वभाव र भाग्य कस्तो हुन्छ

Leave a Reply