कोरोना संक्रमणबाट बेलायती नायिका हिथको निधन
चैत २९, एजेन्सी । कोरोना भाइरस संक्रमणको कारण बेलायती नायिका हिलारी हिथको मृत्यु भएको छ । कोरोना संक्रमणको कारण ७४ वर्षीया हिथ विचफाइन्डर जेनरल नामक हरर चलचित्रवाट चर्चामा आएकी हुन् ।
सन् १९६८ मा जन्मिएकी उनले सन् १९९५ मा ह्यु ग्रान्ट अभिनित एन अफुल्ली बिग एडभेन्चर तथा सन् १९९७ मा निल नामक चलचित्रमा लगानी पनि गरेकी थिइन् ।