\
मनोरञ्जन

दीपिकाको फिल्म छपाकले कमायो १० दिनमा ३२ करोड

एजेन्सी, दीपिका पादुकोणको फिल्म छपाकले १० दिनमा नै अहिलेसम्म कूल ३२.४८ करोडको व्यापार भएको छ । भारतमा यसको व्यापार आइतबारसम्म ३२.४८ करोड भारु पुगेको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटर अकाउन्टमा दिँदै लेखेका छन्, ‘छपाक अस्विकृत भएको छ ।’ फिल्मले शुक्रबार ९५ लाख, शनिबार १.४० करोड र आइतबार १.७५ करोड भारु सहित अहिलेसम्म कूल ३२.४८ करोडको व्यापार गरेको छ ।

Leave a Reply