गायक तथा संगीतकार इन्द्र आरपीको “कान्छी” सार्वजनिक(भिडियोसहित)
काठमाडौं । गायक तथा संगीतकार इन्द्र आरपीको शब्द संगीतमा रहेको “कान्छी” गीतको भिडियो सार्वजनिक भएको छ । अन्जु पन्त र नरेश बुढाथोकीको स्वरमा रहेको यस गीतमा अभिनय भने प्रियंका कार्की र आयुष्मन देश्राजले गरेका छन् ।
भिडियो हेर्नुहोस्