\
मनोरञ्जन

केकी अधिकारी यस्तो लुक्समा

केकी अधिकारी नेपाली चलचित्र क्षेत्रको एक सक्रिय र चर्चित नायिका हुन् । अधिकारीले नेपाली चलचित्र क्षेत्रमा निकै धेरै फिल्महरु खेलिसकेकी छन् । उनी एक सफल र चर्चित नायिका पनि हुन् ।

Leave a Reply