\
मनोरञ्जन

इलियानाले भनिन्, ‘म मेरो शरीरलाई झनै बढी माया गर्न थालेकी छु'(फोटोसहित)

एजेन्सी, नायिका इलियाना डीक्रुजले सामाजिक संजालमा आफ्नो फोटो शेयर गरेकी छन् । इलियाना भन्छिन्–‘मलाई मेरो शरीरलाई यो तरिकाले स्विकार गर्न पहिले खुबै समस्या थियो । तर, म दावाका साथ भन्न सक्छु कि अब म मेरो शरीरलाई झनै बढी माया गर्न थालेकी छु र सम्मान पनि गर्छु ।’


Leave a Reply