\
मनोरञ्जन

अभिनेत्री इलियाना डिक्रुजले हट तस्बिर सेयर गरेपछि चर्चामा, हेर्नुहोस तस्बिर

एजेन्सी, बलिउड अभिनेत्री इलियाना डिक्रुजले आफ्ना हट तस्बिर सेयर गरेपछि चर्चामा छिन् । इलियानाका यी तस्बिरमा फिल्म ‘मैं तेरा हिरो’ मा उनका कोस्टार रहेका वरुण धवनले आकर्षक कमेन्ट गरेका छन् ।

तस्बिरको साथमा उनले क्याप्सन लेखेकी छन्, ‘वेटिङ फर द सन टु कम आउट।’ इलियानाको यो तस्बिरमा वरुणले थन्डर (चट्याङ) को संकेत पोस्ट गरेका छन् ।

Leave a Reply