\
मनोरञ्जन

अक्षय कुमार कमाईमा सबैभन्दा अगाडि, कति पमाए त ?

एजेन्सी, फोब्र्स म्यागजिनले भारतको १०० हस्तिको सूचि प्रकाशित गरेको छ । कमाईको कुरा गर्ने हो भने अभिनेता अक्षय कुमार पहिलो भएका छन् । उनको कमाई २९३ करोड २५ लाख रहेको छ ।

धेरै कमाइ गरे पनि लोकप्रियताको सवालमा कोहलीलाई अक्षयले भेट्न सकेका छन् । त्यसैले उनी दोस्रो नंबरमा खस्केका छन् ।

Leave a Reply