\
मनोरञ्जन

कपिल शर्मा बने छोरीका बुबा

एजेन्सी, भारतीय कमेडियन कपिल शर्माकी पत्नी गिन्नी चतरथले छोरी जन्माएकी छन् । गतवर्ष डिसेम्बरमा बिहे गरेका शर्माले ट्वीटरमा मार्फत शेयर गरेका छन् ।

कपिल बाबु बनेपछि उनका फ्यान र कैयन् सेलिब्रेटीले बधाई दिएका छन् ।

Leave a Reply