\
मनोरञ्जन

नेपाल आइडल सिजन–३ पुस ३ गतेबाट

मंसिर २४, काठमाडौं । नेपाल आइडल सिजन–३ पुस ३ गतेबाट प्रशारण हुने प्रशारण हुने भएको छ । एपी वान टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो नेपाल आइडल सिजन–३ को अडिसन राउन्डका सबै श्रृंखला छायांकन भइसकेका छन् ।

यो वर्ष रिमा विश्वकर्माको ठाउँकम अरुले नै कार्यक्रम सञ्जालन गर्नेछन् ।

Leave a Reply