\
मनोरञ्जन

दीपिका पादुकोणको मुख्य अभिनय रहेको फिल्म ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

एजेन्सी, फिल्म ‘छपाक’को ट्रेलर सार्वजनिक भएको छ । बलिउड अभिनेत्री दीपिका पादुकोणको मुख्य अभिनय रहेको यस फिल्म एसिड अट्याक सर्वाइभर लक्ष्मी अग्रवालको जीवनमाथि बनेको छ ।

फिल्ममा दीपिकाले मालती नामकी एक साधारण युवतीको भूमिकामा निर्वाह गरेकी छन् ।फिल्म जनवरी १० मा रिलिज हुनेछ ।
हेर्नुहोस् भिडियो

Leave a Reply