यस कारण ट्रोलको शिकार बनिन् नायिका जोइ किंग
एजेन्सी, हलिउडकी चर्चित हट नायिका जोइ किंगले नया तस्बिर सामाजिक सञ्जालमा शेयर गरेसँगै ट्रोलको शिकार बनेकी छिन् ।
कालो ड्रेसमा बसेकी उनको तस्बिरलाई धेरैले ट्रोल बनाएका छन् । तस्बिरमा उनले शौचालय जाँदाको पोज दिएको भन्दै धेरैले आलोचना गरेका छन् ।