\
मनोरञ्जन

ऋचा शर्माले विवाहको फोटो सेयर गर्दै भनिन् , ‘यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस्’

२३ मंसिर, काठमाडौँ । नायिका ऋचा शर्माले दिपेक्ष्य विक्रम राणासँग विवाह गरेकी छन् । शनिबार उनीहरुले लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

ऋचाले आफ्नो सामाजिक सञ्जालमा मार्फत विवाहको तस्विर सेयर गदै यस्तो स्टाटस लेखेकी छिन् । ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् ।’

Leave a Reply