\
मनोरञ्जन

अभिनेत्री बिनिता बरालको ‘सरप्राइज’

एजेन्सी, अभिनेत्री बिनिता बरालले सामाजिक सञ्जाल फेसबुकमा आफू गर्भवती भएको जानकारी दिएकी छिन् । करिब ४ महिनाअघि अमेरिकामै विवाह गरेकी अभिनेत्री बिनिताले आफू गर्भवती भएको बताएकी हुन् ।

बिनिताले फेसबुक अकाउन्टमार्फत् ‘सरप्राइज, सरप्राइज’ भन्दै यसबारे बताएकी हुन् । उनले दुईवटा फोटो सेयर गर्दै लेखेकी छिन्, ‘सरप्राइज सरप्राइज !! ‘सानी बिनिता’ अन बोर्ड !!’ बिनिताले तिलक पौडेलसँग मे २७ मा विवाह गरेकी थिइन् ।

Leave a Reply