ठमेलको नाइट क्लबमा पूर्व युवराज्ञी हिमानी शाह डान्स गर्दै (भिडियोसहित)
२ मंसिर, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह, बुहारी हिमानी, छोरी प्रेरणा ठमेल स्थित एलओडी नामक नाइट क्लबमा परिवारका सदस्य सहित पुगेका थिए । शाह त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका थिए ।
शाहले त्यहाँ सहभागीहरुलाई अंगालो हाल्दै, सेल्फी खिचेका थिए । हिमानी शाहले पनि नाचेकी थिइन् । उनीहरुसँग कलाकारहरु केकी अधिकारी, रिमा विश्वकर्मा लगायतले तस्वीर खिचाएका थिए ।
भिडियो हेर्नुहोस्