\
मनोरञ्जन

अभिनेत्री कट्रिना कैफ हट अवतारमा

एजेन्सी, अभिनेत्री कट्रिना कैफले हट अवतारका तस्बिर सार्वजनिक गरेकी छन् । जुन तस्बिरले सामाजिक संजाल तताइ रहेको छ । तस्बिरमा कट्रिना निकै हट एण्ड क्युट देखिएकी छन् ।

कट्रिनाले तस्बिर एक चर्चित इन्डियन म्यागजिनका लागि खिचाएकी हुन् । तस्बिरका लागि उनले सेक्सी आउटफिटको प्रयोग समेत गरेकी छन् ।

Leave a Reply