एन्ड्रिया एबेलीको आम्दानीको श्रोत नितम्बः १७ करोड कमाइ
एजेन्सी, राजधानी बुखारेस्टनिवासी रोमानियाकी ३५ वर्षीया यी प्रभावशाली एन्ड्रिया एबेली इन्स्टाग्राम स्टार हुन् । इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौँ रुपैयाँ कमाउने गरेकी छिन् ।
प्लास्टिक सर्जरी गरेर उनले नितम्ब ठूलो बनाएकी छिन् । आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको उनको दाबी छ ।