बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
२९ असोज, काठमाडौं । एक नेपाली महिला अथवा चेली सोसियल चेन्ज मेकर एण्ड इनोभेटर्स संस्थाकी संस्थापक बोनीता शर्मा विश्वका प्रेरणादायक र प्रभावशाली १०० महिलाको सूचीमा पर्न सफल भएकी छन् ।
बीबीसीले हरेक वर्ष विश्वका विभिन्न क्षेत्रका प्रेरणादायक महिलाको सूची सार्वजनिक गर्दै आइरहेको छ ।