\
मनोरञ्जन

राजेश हमालले किन टिकाको दोस्रो दिन टीका लगाए ? तस्विरहरु

२३ असोज, काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमालले टीकाको दोस्रो दिन टिका लगाएका छन् । हमालको आफ्नो आमाको श्राद्ध पर्ने भएकाले टिकाको दिन टीका लगाएका थिएनन् ।

हमाल परिवारले टिकाको दोस्रो दिन टीका लगाए । हमालले दशैँमा श्रीमती मधु भट्टराईसँगै टीका लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
तस्विरहरु

Leave a Reply