रोशन बालुवाको ‘सुनकै महल’ सार्वजनिक(भिडियो सहित)
रोशन बालुवा र पवित्रा गुरुङको स्वरमा रहेको सुनकै महल गीतको भिडियो सार्वजनिक भएको छ । रोशनको आफ्नै शब्द र संगीतमा रहेको यस गीतलाई निर्देशन भने ह्यारी महर्जनले गरेका छन् ।
एक माया पिरतीमा बाधिएर दुखि जीबन यापन गरिरहेको र सुनकै महल होइन । जुनिभर सँगै बस्न पाउँ भन्ने भाव भएको यस गीतमा अवी भन्नु श्रेष्ठ र शृष्टि आचार्यको अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो