बलिउड अभिनेत्री वाणी कपूरको बोल्ड अवतार
एजेन्सी, बलिउड अभिनेत्री वाणी कपूरले हालै आफ्ना इन्स्टाग्राममा आफ्नो बोल्ड अवतार शेयर गरेकी छिन् । वाणीका तस्वीरमा फ्यानले खुबै मन परेको प्रतिक्रिया दिएका छन् ।
त्यसो त वाणी सामाजिक सञ्जालमा अक्सर बोल्ड अवतारमा देखिने गर्छिन् । उनले पोज पनि विभिन्न स्टाइलमा दिने गर्छिन् । वाणीलाई अब ऋतिक रोशनसँग चलचित्र ‘वार’ मा देख्न पाइनेछ ।