अन्ततः अभिषेक र विवेकले एकअर्कालाई अँगालो हाले
एजेन्सी, ब्याडमिन्टन स्टार पि.वि. सिन्धुका लागि आयोजित एक सम्मान समारोहमा थुप्रै फिल्मी कलाकार र यसमा अभिषेक बच्चन र विवेक ओबरोय पनि समावेश थिए । विवेक कुनै जमानामा अभिषेककी श्रीमती ऐश्वर्या रायसँगको सम्बन्धमा हरेका उनीहरुको भेट हुँदा एक–अर्कालाई अँगालो हाले ।
विवेक हात बाँधेर उभिएका थिए र अगाडि अभिषेक आफ्ना बुवा अमिताभ बच्चनसँग उभिएका थिए । दुबैको आँखा जुध्यो र सबैकुरा बिर्सिएर अँगालो हाले । विवेक कुनै जमानामा अभिषेककी श्रीमती ऐश्वर्या रायसँगको सम्बन्धमा थिए