\
मनोरञ्जन

सेक्सी भएको भन्दै सरकारद्वारा नायिका डेनी ननमाथि प्रतिबन्द

एजेन्सी, कम्बोडियाली सरकारले नायिका डेनी ननलाई चाहे भन्दा बढी सुन्दर भएकै कारण उनलाई एक वर्षसम्म नयाँ फिल्म बनाउन प्रतिबन्ध लगाइएको छ । नायिका नन आवश्यकभन्दा बढि सेक्सी भएकै कारण उनलाई फिल्ममा प्रतिबन्ध गरिएको हो ।

कम्बोडिया संस्कृति र आर्ट मिनिस्ट्रिका अनुसार उनको फेसबुकमा राखिएको फोटोले आचार संहिताको उल्लंघन गरेको छ । यता ननले भने अन्य नायिकाले जस्तो आफूले त्यस्तो केही पनि नगरेको स्पष्टिकरण दिँदै आफूलाई प्रतिबन्ध गरिएकोमा रोष व्यक्त गरेकी छिन् ।

Leave a Reply