गायक रोशन बालुवाको ‘आँखामा तिमी’ सार्वजनिक
१९ वैसाख, काठमाडौं । गायक रोशन बालुवाको स्वर तथा संगीतमा रहेको आँखामा तिमी गीतको भिडियो सार्वजनिक भएको छ ।
लेखु सहयात्रीको शब्दमा रहेको यस गीतमा तलिसा गुरुङ, बिबेक कार्की, मुस्कान ठकुरी, दिनेश मगर, रुपेश तामाङ्को अभिनय देख्न सकिन्छ ।