मनिश श्रेष्ठ र जेनी लिम्बुको काली सार्वजनिक(भिडियोसहित)
४ फागुन, काठमाडौं । मनिश श्रेष्ठ र जेनी लिम्बुको आवाजमा रहेको काली गीतको भिडियो सार्वजनिक भएको छ ।
श्रेष्ठको आफ्नै शब्द संगीतमा रहेको गीतमा समिर र स्मृतिको अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो: