\
मनोरञ्जन

मारिया सारापोभा आमा बन्दै

काठमाडौं । आफ्नो ३५औं जन्मदिनको अवसरमा मारिया सारापोभाले आफू गर्भवती भएको बताएकी छिन् । सारापोभाले मंगलबार राति गर्भवती भएको सार्वजनिक गरेकी हुन् ।

पाँच पटकको ग्राण्डस्लाम विजेता सारापोभाले फेब्रुअरी २०२० मा टेनिसबाट सन्यास लिएकी थिइन् । सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै सारापोभाले लेखेकी छिन्, ‘‘अमूल्य सुरुआत, सधैँ दुईजनाको लागि जन्मदिनको केक खानु मेरो विशेषता भएको छ ।’’

Leave a Reply