\
मनोरञ्जन

नायक पल शाहलाई आज म्याद थप गरिँदै

तनहुँ । एक बालिका बलात्कार गरेको मुद्दा खेपिरहेका नायक पल शाहलाई आइतबार म्याद थप गरिँदै छ । पल फागुन १५ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए ।

सात दिनको म्याद शनिवार सकिएसँगै थप अनुसन्धानका लागी अदालतबाट थप म्याद लिइने प्रहरीले जनाइएको छ ।

Leave a Reply