\
मनोरञ्जन

दु:खित हुँदै नायिका रेखा थापाले लेखिन् यस्तो स्टाटस

नायिका रेखा थापाले साना सपनाको परिक्षा छिट्टै हुने र ठुला सपनाको परिक्षा ढिलो बताएकी छन् । थापाले एक स्टाटस लेख्दै भनेकी छन्, “ठुला सपना र साना सपनाको फरक यत्ती छ कि, साना सपनाको परिक्षा छिट्टै हुन्छ, ठुला सपनाको परिक्षा ढिलो ।”

Leave a Reply