\
मनोरञ्जन

म राजनीतिमा आउन सक्छु : कलाकार मनिषा कोइराला

काठमाडौँ । कलाकार मनिषा कोइरालाले आफू राजनीतिमा आउने बताएकी छिन् । कलाकार कोइरालाले आफू राजनीतिमा आउन केहि गर्न नपर्ने बताएकी छिन् ।

सिधा कुरा जनता सँग कार्यक्रममा रवी लामिछानेसँग कुरा गर्दै कलाकार कोइरालाले आफू राजनीतिमा आउनको लागि जनतालाई कुनै झुटो आश्वासन देखाउन नपर्ने बताइन् । कलाकार कोइरालाले पृथ्वी जयन्ति राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु पर्ने अभियान चलेकी छिन् ।

Leave a Reply