\
मनोरञ्जन

नायिका श्वेता खड्काको विवाह मंसिर २२ गते हुँदै, को हुन् नायिका खड्काकी दुलाहा ?

नायिका श्वेता खड्का मंसिर २२ बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् ।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका विजयेन्द्र र स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ ।

Leave a Reply