\
मनोरञ्जन

गोपिकृष्ण राईको शब्द सृजनामा रहेको परदेशीलाई सार्वजनिक (भिडियो सहित )

राजेश पायल राईको आवाजमा रहेको परदेशीलाई प्यारो लाग्छ बोलको गीत सार्बजनिक भएको छ । गोपिकृष्ण राईको शब्द सृजनामा रहेको उक्त सुमधुर गीतमा डि. आर. अटु ले संगीत भरेका छन् । त्यसैगरी राजु कार्कीले ऐरेन्ज गरेका छन् ।

कोरियामा छायांकन गरिएको म्युजिक भिडियोमा गोपिकृष्ण राई र सबु गुरुङ्गको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोला

Leave a Reply