\
अर्थ

सुनको मूल्यमा पुनः नयाँ कीर्तिमान

२७ फागुन, काठमाडौ । सुनको मूल्य मंगलबार तोलामा दुई सय रुपैयाँले बढेको छ । छापावल सुनको प्रतितोला मूल्य ८२ हजार सात सय र तेजावी सुनको मूल्य ८२ हजार चार सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम छ ।

Leave a Reply