\
अर्थ

सुनको मूल्य बढ्यो

मंसिर २९, काठमाडौं । शनिबार तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो भने तेजावी सुन ७१ हजारमा कारोबार भएको छ ।

चाँदी रु ५ बढेर ८४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply