\
अर्थ

आजको सुनको मूल्य स्थिर

९ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बारम्बार घटबढ भइरहेको अवस्थामा सोमबार भने स्थिर रहेको छ ।

तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको छ भने छापावाल सुन ७१ हजार ६०० मा कारोबार भएको छ । आइतबार छापावाल सुनको मूल्य ७१ हजार ३०० मा कारोबार भएको थियो । चाँदी पनि आइतबारकै मूल्य रु ८५५ मा कारोबार भएको छ ।

Leave a Reply